मिति २०८१÷०९÷२७ गते मानव सेवा फाउण्डेशनको नेतृत्वमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम र मामाघर आश्रमको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शिलान्यास कायृक्रममा विशिष्ट व्यक्तित्वहरुको उल्लेखनिय उपस्थित रहेको थियो । उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले भजन, नृत्य प्रस्तुत गर्नुभएको थियो । शिलान्यास कार्यक्रमले सहकार्यको बलमा असम्भवलाई सम्भव बनाउन सबै मिलेर एक आपसमा प्रेम र सद्भावको भावना साटेर अगाडी बढ्न हौसला मिल्ने बताइएको छ ।
मानव सेवा फाउण्डेशन परिवार,
कलंकी, १४– काठमाण्डौं ।
Leave a Reply