हामी को हौं ?

नेपालको धार्मिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको श्री मानव सेवा फाउन्डेसन, नेपाल एक गैरनाफामूलक सामाजिक संस्था हो । वि.सं. 2078 सालमा स्थापित यस संस्थाले विविध सेवा, सहयोग र परोपकारी कार्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयास गरिरहेको छ।

देशभरि जोड्ने हाम्रो अभियान


स्वस्थ खाना

चिकित्सा सहायता

शिक्षा

सफा पानी

हाम्रो गतिविधिहरूमा सामेल हुनुहोस्

कार्यक्रम