मानव सेवा फाउण्डेसन

  • मुख्य पृष्ठ
  • हाम्रो बारेमा
  • कार्यक्रम
  • सम्पर्क
सहयोग
  • मानव सेवा फाउण्डेसन, नेपालद्धारा पाशपत क्षेत्रमा वृहत सरसफाइ अभियान —

    मानव सेवा फाउण्डेसन, नेपालद्धारा पाशपत क्षेत्रमा वृहत सरसफाइ अभियान —

    ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञान महायज्ञ —२०८२ को पूर्व सन्ध्यामा मानव सेवा फाउण्डेसनका कर्मचारी द्धारा सरसफाइ अभियान सञ्चालन भैरहेको छ । करिब १०० जना भन्दा बढी कर्मचारीहरुको संलग्नतामा पाशपत क्षेत्रमा सरसफाई आयोजना गरिएको छ । अषाढ महिनाको चर्को घाम, वर्षा, हावाहुरीको प्रवाह नगरी आफ्नो कार्यलाई निरन्तरता दिइरहनुभएको छ । जस्तोसुकै…


    July 6, 2025
  • ऐतिहासिक मनोकामना पूर्ति एवं सङ्कट मोचन (दुःख, कष्ट निवारण) विराट् ज्ञान महायज्ञ–२०८२

    ऐतिहासिक मनोकामना पूर्ति एवं सङ्कट मोचन (दुःख, कष्ट निवारण) विराट् ज्ञान महायज्ञ–२०८२

    श्रावण महिनाको पवित्र छायांमा, मानव जीवनमा व्याप्त दुःख–कष्टको निवारण मनोकामना पूर्तिको संकल्पसहित, मानवसेवा फाउण्डेसनको आयोजनामा विराट् ज्ञान महायज्ञ हुन गइरहेको छ ।यो महायज्ञ कुनै सानो कर्म होइन । यो धर्म, सेवा र आध्यात्मिक जागरणको संगम हो । शास्त्रसम्मत विधिमा सु— सम्पन्न हुने यो पूण्य आयोजनाले समाजमा शान्ति, सकारात्मक र समृद्धिको नयां आयाम ल्याउने अपेक्षा गरिएको…


    July 3, 2025
  • ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटीहोम विराट् ज्ञान महायज्ञ २०८२—भव्य र सभ्य रुपमा सम्पन्न—

    ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटीहोम विराट् ज्ञान महायज्ञ २०८२—भव्य र सभ्य रुपमा सम्पन्न—

    मानव सेवा फाउण्डेसनद्धारा आयोजित ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटीहोम विराट् महायज्ञ २०८२—अत्यन्त श्रद्धापूर्वक, अनुशासित, मर्यादित र सफल तरिकाले सम्पन्न भएको छ ।कोटीहोम विराट ज्ञान महायज्ञलाई सम्पूर्ण समर्पणका साथ सञ्चालन गर्नुहुने यज्ञ संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराज ज्यु र उहांको पूजापाठ टिम जसको मार्गदर्शन , ज्ञान र आशिर्वादले पूजालाई अझै पवित्र र प्रभावशाली…


    June 14, 2025
  • भागवत मञ्जरी राधिका माता ज्यूको श्री गण्डकी कोटिहोम महायज्ञमा भोलिबाट हुने कथा प्रवचनका लागि पोखरामा शुभ आगमन भइसकेको छ|

    भागवत मञ्जरी राधिका माता ज्यूको श्री गण्डकी कोटिहोम महायज्ञमा भोलिबाट हुने कथा प्रवचनका लागि पोखरामा शुभ आगमन भइसकेको छ|


    May 30, 2025
  • श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ |

    श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ |


    May 30, 2025
  • ऐतिहासिक श्रीगण्डकी कोटिहोममा देवी प्रतिभा जी को पुनः आगमन, सबै भक्तजनहरुले गरे भव्य स्वागत

    ऐतिहासिक श्रीगण्डकी कोटिहोममा देवी प्रतिभा जी को पुनः आगमन, सबै भक्तजनहरुले गरे भव्य स्वागत


    May 24, 2025
  • ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बैशाख ४ गतेदेखि चैतन्य कृष्ण महाराजबाट कथा वाचन सुरु।

    ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बैशाख ४ गतेदेखि चैतन्य कृष्ण महाराजबाट कथा वाचन सुरु।


    May 18, 2025
  • पोखरास्थित गण्डकी कोटीहोममा प्रशान्त पराङकुश जी महाराजद्वारा वैशाख १९ देखि २६ गतेसम्म कथा वाचन सम्पन्न

    पोखरास्थित गण्डकी कोटीहोममा प्रशान्त पराङकुश जी महाराजद्वारा वैशाख १९ देखि २६ गतेसम्म कथा वाचन सम्पन्न


    May 14, 2025
  • दिबन्धु पोख्रेलद्वारा पोखराको प्रसिद्ध गण्डकी कोटीहोममा विशेष साहित्यिक कार्यक्रमअन्तर्गत वैशाख २८ गतेदेखि जेठ ६ गतेसम्म

    दिबन्धु पोख्रेलद्वारा पोखराको प्रसिद्ध गण्डकी कोटीहोममा विशेष साहित्यिक कार्यक्रमअन्तर्गत वैशाख २८ गतेदेखि जेठ ६ गतेसम्म


    May 11, 2025
  • ५ गते पोखरा आइपुगेकी सुप्रसिद्ध अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाको आज विदाइ गरिँदै।

    ५ गते पोखरा आइपुगेकी सुप्रसिद्ध अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाको आज विदाइ गरिँदै।


    May 1, 2025
  • श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञबाट बाल विदुषी अनुराधा पाण्डेले भावुक बिदाइ लिइन्।

    श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञबाट बाल विदुषी अनुराधा पाण्डेले भावुक बिदाइ लिइन्।


    April 19, 2025
  • देवी प्रतिभा २५ सदस्यसहित बैशाख ५ गते नेपाल आइपुगिन्, पोखरामा १४ दिनसम्म कथा वाचन गर्ने

    देवी प्रतिभा २५ सदस्यसहित बैशाख ५ गते नेपाल आइपुगिन्, पोखरामा १४ दिनसम्म कथा वाचन गर्ने


    April 17, 2025
  • पोखराको गण्डकी कोटीहोममा सुश्री सुप्रिया माताद्वारा वैशाख १ देखि कथा वाचन जारी

    पोखराको गण्डकी कोटीहोममा सुश्री सुप्रिया माताद्वारा वैशाख १ देखि कथा वाचन जारी


    April 14, 2025
  • ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ को पूर्वसन्ध्यामा भूमि पूजन सम्पन्न

    ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ को पूर्वसन्ध्यामा भूमि पूजन सम्पन्न

    नेपाली भ्रमण वर्ष २०२५ तथा नेपाली नयाँ वर्ष २०८२ को पावन अवसरमा श्री मानवसेवा फाउण्डेसन, नेपाल लगायत आदि संस्थाहरुले आउँदो मिति २०८२ साल वैशाख १७ गतेदेखी जेठ २६ गतेसम्म राष्ट्र शान्ति, विश्व कल्याण एवं आम नेपालीको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै ऐतिहासिक श्रीगण्डकी शत (सत) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ को…


    March 7, 2025
  • मानव सेवा फाउण्डेसनद्धारा पोखराका विभिन्न मठ, मन्दिरहरुमा रंग लगाउने कार्य सम्पन्न–

    मानव सेवा फाउण्डेसनद्धारा पोखराका विभिन्न मठ, मन्दिरहरुमा रंग लगाउने कार्य सम्पन्न–

    महाशिवरात्री नजिकिदै गर्दा मानव सेवा फाउण्डेसन नेपालले पर्यटकिय नगरी पोखरा महानगरपालिका वडा नं ६–सिमपानीमा रहेको ॐ शिवमणी कैलाशधाम मन्दिर सरसफाई तथा रंगरोगन कार्य गरिरहेको छ । साथै पोखरामा रहेका विभिन्न मठ, मन्दिर सरसफाई तथा मन्दिरहरुमा रंग लगाउने काम गरिरहेको छ । देशका विभिन्न स्थानमा पुगेर नियमित अभियाननै सञ्चालन गर्दै आएको मानव सेवा फाउण्डेसले अहिले पोखरामा…


    February 24, 2025
  • पोखरा महानगरपालिकामा रहेको शिवमणी कैलाशधाम परिसरमा सरसफाई कार्य सम्पन्न–

    पोखरा महानगरपालिकामा रहेको शिवमणी कैलाशधाम परिसरमा सरसफाई कार्य सम्पन्न–

    कास्की जिल्ला पोखरा महानगरपालिकामा रहेको शिवमणी कैलाशधाम मन्दिर परिसरमा मानव सेवा फाउण्डेसनका कर्मचारीहरुले सरसफाई कार्य सम्पन्न गर्नुभएको छ । स्वच्छ , हराभरा पोखरा बनाउने उदेश्यका साथ खट्नुभएका कर्मचारी प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै वहाँहरुको कामप्रति हृदयदेखी नमन गर्न चाहान्छौं, आगामी दिनहरुमा पनि वहाँहरुको कामप्रतिको लगाव अझ बढिरहोस भन्ने कामना गर्दछौं । मानव सेवा फाउण्डेसन परिवार,कलंकी…


    February 17, 2025
  • मानव सेवा फाउण्डेसनका कर्मचारीद्धारा सरसफाई कार्यक्रम सम्पन्न–

    मानव सेवा फाउण्डेसनका कर्मचारीद्धारा सरसफाई कार्यक्रम सम्पन्न–

    मानव सेवा फाउण्डेसनका कर्मचारीहरुद्धारा पोखरा महानगरपालिका वडा नं ६–हलनचोकमा सरसफाई कार्य सम्पन्न गर्नुभएको छ । पर्यटकीय स्थलको रुपमा आफ्नो पहिचान बनाउन सफल यस पोखरा महानगरपालिकामा फाउण्डेसनका कर्मचारीले दिन रात नभनी आफ्नो कार्य गर्दै आइरनुभएको छ ।स्मरण रहोस् मानव सेवा फाउण्डेसनका कर्मचारीहरुले यस अघि पनि विभिन्न जिल्लाहरुमा गई सरसफाइको कार्य गर्नुभएको थियो । बाढी, पहिरो, भुकम्प,…


    February 14, 2025
  • मानव सेवा फाउण्डेसनका कर्मचारीद्धारा पोखरा ड्याम्म क्षेत्रमा सरसफाई सम्पन्न–

    मानव सेवा फाउण्डेसनका कर्मचारीद्धारा पोखरा ड्याम्म क्षेत्रमा सरसफाई सम्पन्न–

    कास्की जिल्ला पोखरा महानगरपालिकाको ड्याम्म क्षेत्रमा मानव सेवा फाउण्डेसनका कर्मचारीहरुले सरसफाई कार्यक्रम सम्पन्न गर्नुभएको छ । भुकम्प, बाढी पहिरो, दुर्घटना क्षेत्रमा जस्तो सुकै परिस्थितिका बाबजुत अहोरात्र खटिने होनहार कर्मचारी प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै वहाँहरुको कामप्रतिको लगनशिलतालाई हृदय देखी नै हार्दिक आभार व्यक्त गर्दछौं । आगामी दिनहरुमा पनि वहाँहरुको सामाजिक कार्यप्रति अझ बढि…


    January 29, 2025
  • भक्तपुर जिल्ला चाँगुनारायण –८ सुडालमा चलिरहेको ऐतिहासिक श्रीमद्भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान महायज्ञमा पशुपति कोटिहोम महायज्ञका यज्ञ संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्ण मूर्ति महाराज ज्यूबाट नगद सहयोग

    भक्तपुर जिल्ला चाँगुनारायण –८ सुडालमा चलिरहेको ऐतिहासिक श्रीमद्भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान महायज्ञमा पशुपति कोटिहोम महायज्ञका यज्ञ संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्ण मूर्ति महाराज ज्यूबाट नगद सहयोग

    भक्तपुर जिल्ला चाँगुनारायण –८ सुडालमा चलिरहेको ऐतिहासिक श्रीमद्भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान महायज्ञको निमन्त्रणा स्विकार गरी दर्शन गर्नको लागि पशुपति कोटिहोम महायज्ञका यज्ञ संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्ण मूर्ति महाराज ज्यूको उपस्थिती रहेको छ । बालकुमारी मन्दिर निर्माण सहयोगार्थ लगाइएको महायज्ञमा पण्डित विजय सिग्देल ज्युको मुखारविन्दुबाट कथा वाचन भैरहेको छ । त्यस महायज्ञमा विशिष्ट व्यक्तित्वहरुको…


    January 26, 2025
  • श्री मानव सेवा फाउण्डेशन नेपालद्धारा छोरीको घर ज्येष्ठ नागरिक आश्रम र मामाघर आश्रमको शिलान्यास कार्यक्रम सम्पन्न

    श्री मानव सेवा फाउण्डेशन नेपालद्धारा छोरीको घर ज्येष्ठ नागरिक आश्रम र मामाघर आश्रमको शिलान्यास कार्यक्रम सम्पन्न

    मिति २०८१÷०९÷२७ गते मानव सेवा फाउण्डेशनको नेतृत्वमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम र मामाघर आश्रमको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शिलान्यास कायृक्रममा विशिष्ट व्यक्तित्वहरुको उल्लेखनिय उपस्थित रहेको थियो । उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले भजन, नृत्य प्रस्तुत गर्नुभएको थियो । शिलान्यास कार्यक्रमले सहकार्यको बलमा असम्भवलाई सम्भव बनाउन सबै मिलेर एक आपसमा प्रेम र सद्भावको भावना…


    January 13, 2025
  • श्री मनाव सेवा फाउण्डेशनद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

    श्री मनाव सेवा फाउण्डेशनद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

    पाटनस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको कृष्ण मन्दिरको परिसरमा २०८१ साल पुष २१ गते आइतवार मनाव सेवा फाउण्डेशनको टोलीले बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गर्‍यो। उक्त कार्यक्रममा ७० जनाभन्दा बढी सहभागीहरू जुटेर मन्दिर परिसरलाई सफा गर्नका साथै फोहर व्यवस्थापन गरे। नेपाल एक हिन्दु सनातनी परम्पराको धरोहर भएको देश हो। यहाँका मठमन्दिरहरू केवल धार्मिक आस्थाका केन्द्र…


    January 8, 2025
  • संकटामन्दिर परिसर सरसफाई अभियान

    संकटामन्दिर परिसर सरसफाई अभियान

    #मानव_सेवा_फाउण्डेसन_नेपालको_सरसफाई_अभियानमिति: २०८१ पुस १५ गते, सोमबार मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा संकटामन्दिर परिसरमा विशेष सरसफाई अभियान सम्पन्न भयो। यो अभियानले धार्मिक स्थलहरूको स्वच्छता कायम राख्दै समाजमा वातावरणीय चेतना जगाउने उद्देश्य राखेको थियो। कार्यक्रम बिहान ८:०० बजे शुभारम्भ भएको थियो, जहाँ फाउण्डेसनका सदस्यहरू, स्वयंसेवकहरू, स्थानीय बासिन्दाहरू, र अन्य संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता देखियो। सहभागीहरूले मन्दिर परिसर…


    January 2, 2025
  • स्वयम्भूनाथ परिसर सरसफाई अभियान

    स्वयम्भूनाथ परिसर सरसफाई अभियान

    #मानव_सेवा_फाउण्डेसन_नेपालको_सरसफाई_अभियानमिति: २०८१ पुस १४ गते, आइतबार मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा पवित्र भूमी स्वयम्भूनाथको परिसरमा विशेष सरसफाई अभियान सम्पन्न भयो। यो कार्यक्रमले धार्मिक स्थलहरूको संरक्षण, वातावरणीय स्वच्छता, र सामूहिक जिम्मेवारीको भावना प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो। कार्यक्रम बिहान ७:०० बजे शुभारम्भ भएको थियो। फाउण्डेसनका सदस्यहरू, स्वयंसेवकहरू, स्थानीय बासिन्दा, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका…


    January 2, 2025
  • गोकर्णेश्वर उत्तरवाहिनी मन्दिर परिसर सरसफाई अभियान

    गोकर्णेश्वर उत्तरवाहिनी मन्दिर परिसर सरसफाई अभियान

    #मानव_सेवा_फाउण्डेसन_नेपालको_सरसफाई_अभियानमिति: २०८१ पुस १६ गते, मंगलबार मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा गोकर्णेश्वर उत्तरवाहिनी मन्दिर परिसरमा विशेष सरसफाई कार्यक्रम सम्पन्न भयो। यो अभियानले न केवल धार्मिक महत्त्व बोकेको पवित्र स्थानको स्वच्छता सुनिश्चित गर्‍यो, तर समाजलाई वातावरणीय संरक्षणप्रति जागरुक बनाउने महत्त्वपूर्ण सन्देश पनि दियो। यस अभियानमा फाउण्डेसनका सदस्य, स्वयंसेवकहरू, स्थानीय बासिन्दा, र विभिन्न धार्मिक तथा सामाजिक संस्थाका…


    January 2, 2025
  • पवित्र भूमी दक्षिणकाली माताको सरसफाई अभियान: २०८१ पुस १२ गते

    पवित्र भूमी दक्षिणकाली माताको सरसफाई अभियान: २०८१ पुस १२ गते

    दक्षिणकाली माताको पवित्र भूमीमा श्री मानव सेवा फाउण्डेसन नेपालले आयोजित गरेको सरसफाई अभियानले एक नयाँ अध्याय लेखेको छ। यो अभियानले धार्मिक स्थलहरूको संरक्षण र वातावरणीय शुद्धिकरणप्रतिको हाम्रो जिम्मेवारीलाई सजीव बनाएको छ। अभियानको उद्देश्य: यस अभियानको मूल उद्देश्य दक्षिणकाली माताको परिसरलाई स्वच्छ, शुद्ध र आध्यात्मिक रूपमा पवित्र बनाउनु थियो। यो अभियानले भक्तजनलाई सकारात्मक ऊर्जा प्रदान गर्ने…


    December 29, 2024
  • देवघाटधाममा सरसफाइ कार्यक्रमको सफलता

    देवघाटधाममा सरसफाइ कार्यक्रमको सफलता

    श्री मानव सेवा फाउण्डेशनले देवघाटधाम, चितवनमा सरसफाइ कार्यक्रम आयोजना गरी समाजसेवाको क्षेत्रमा आफ्नो सक्रिय योगदानलाई निरन्तरता दिएको छ। मिति २०८१ साल मंसिर २० गते, यस पवित्र स्थलमा गरिएको कार्यक्रमले धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण योगदान पुर्‍याएको छ। यस कार्यक्रममा फाउण्डेशनका स्वयंसेवकहरू, स्थानिय समुदाय, र भक्तजनहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सबैले देवघाटको नदी किनारा, मन्दिर परिसर,…


    December 29, 2024
  • पशुपति क्षेत्र सरसफाइ अभियान सम्पन्न: श्री मानव सेवा फाउन्डेशनको महत्त्वपूर्ण भूमिका

    पशुपति क्षेत्र सरसफाइ अभियान सम्पन्न: श्री मानव सेवा फाउन्डेशनको महत्त्वपूर्ण भूमिका

    वि.सं. २०८१ पौष ६ गते, शनिबार बिहान ८:३० बजे, नमुना सांस्कृतिक डवली कार्यक्रम द्वारा आयोजित पशुपतिनाथ मन्दिरको कैलाश पर्वत क्षेत्रमा भएको सरसफाइ कार्यक्रममा सम्पन्न भयो। यस अभियानमा श्री मानव सेवा फाउन्डेशनका ६० भन्दा बढी स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भक्तजन र विभिन्न धार्मिक अनुष्ठानका क्रममा संकलित फोहोर व्यवस्थापन गर्ने उद्देश्यले…


    December 24, 2024
  • बालाचतुर्दशी विशेष: मानव सेवा फाउण्डेसनको निष्ठापूर्ण सेवा

    बालाचतुर्दशी विशेष: मानव सेवा फाउण्डेसनको निष्ठापूर्ण सेवा

    बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा आयोजना हुने दीप प्रज्ज्वलन तथा शतबीज छर्ने कार्यक्रमको थप व्यबस्थापनको लागि विहानदेखि नै सेवा गर्दै मानव सेवा फाउण्डेसन को टोली ।।


    November 29, 2024
  • श्री माता–पिता पूजन एवं दामोदर महोत्सव 

    श्री माता–पिता पूजन एवं दामोदर महोत्सव 

    यज्ञ शिरोमणि राष्ट्रगुरु बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ति जी महाराजको अध्यात्मिक प्रेरणा धार्मिक, सांस्कृतिक, र सामाजिक सद्भावको प्रतीकस्वरूप श्री माता–पिता पूजन एवं दामोदर महोत्सव हालै मात्र श्री कालिगण्डकी उत्तरवाहिनी क्षेत्रमा भव्य रूपमा हुदै छ । यस पवित्र महोत्सवको आयोजना श्री कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान, स्याङ्जाले गरेको थियो। महोत्सवको प्रमुख आकर्षण यज्ञ शिरोमणि राष्ट्रगुरु बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ति…


    November 17, 2024
  • पशुपति कोटीहोममा अनिरुद्राचार्य महाराजको प्रेरणादायी प्रवचन

    पशुपति कोटीहोममा अनिरुद्राचार्य महाराजको प्रेरणादायी प्रवचन

    पशुपति कोटीहोम महायज्ञको ऐतिहासिक अवसरमा भारतका ख्यातिप्राप्त कथावाचक अनिरुद्राचार्य महाराजको आगमन भयो। उहाँले आफ्ना प्रेरणादायी वचनहरूले सम्पूर्ण भक्तजनलाई भावविभोर बनाउनुभयो। यो पवित्र यज्ञको आयोजनामा मानव सेवा फाउन्डेसनका संकल्पकर्ता आदरणीय बालयोगेश्वरविजय श्रीकृष्ण मूर्तिजी महाराजको योगदान उल्लेखनीय छ। उहाँकै नेतृत्व, समर्पण र यज्ञप्रतिको अडिग संकल्पका कारण यो महायज्ञले यो रूप लिन सक्यो। अनिरुद्राचार्य महाराजले आफ्नो प्रवचनमा बालयोगेश्वर महाराजप्रति गहिरो…


    October 18, 2024
  • विश्वकै कान्छी भागवत बाचिका अनुराधा पाण्डेय पशुपति कोटिहोम महायज्ञमा

    विश्वकै कान्छी भागवत बाचिका अनुराधा पाण्डेय पशुपति कोटिहोम महायज्ञमा

    नेपालको इतिहासमै पहिलोपटक आयोजित ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा विश्वकै कान्छी भागवत बाचिकाको रूपमा आफ्नो परिचय स्थापित गर्न सफल अनुराधा पाण्डेयले भाग लिएकी छिन्। गुल्मी जिल्लामा जन्मिएकी अनुराधा हाल वृन्दावनमा रहँदै भागवत कथा अध्ययन र प्रवचनमा समर्पित छिन्। महायज्ञको पवित्र मञ्चमा अनुराधाले आफ्नो सुमधुर स्वरमा भागवत प्रवचन प्रस्तुत गर्दा उपस्थित भक्तजनहरू आनन्दमग्न मुद्रामा श्रवण गरिरहेका…


    September 17, 2024
Latest Blog
  • मानव सेवा फाउण्डेसन, नेपालद्धारा पाशपत क्षेत्रमा वृहत सरसफाइ अभियान —
    मानव सेवा फाउण्डेसन, नेपालद्धारा पाशपत क्षेत्रमा वृहत सरसफाइ अभियान —
    Manav sewa foundation
    July 6, 2025
  • ऐतिहासिक मनोकामना पूर्ति एवं सङ्कट मोचन (दुःख, कष्ट निवारण) विराट् ज्ञान महायज्ञ–२०८२
    ऐतिहासिक मनोकामना पूर्ति एवं सङ्कट मोचन (दुःख, कष्ट निवारण) विराट् ज्ञान महायज्ञ–२०८२
    Manav sewa foundation
    July 3, 2025
  • ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटीहोम विराट् ज्ञान महायज्ञ २०८२—भव्य र सभ्य रुपमा सम्पन्न—
    ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटीहोम विराट् ज्ञान महायज्ञ २०८२—भव्य र सभ्य रुपमा सम्पन्न—
    Manav sewa foundation
    June 14, 2025
Categories
  • Uncategorized (31)