मानव सेवा फाउण्डेसन, नेपालद्धारा पाशपत क्षेत्रमा वृहत सरसफाइ अभियान —

ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञान महायज्ञ —२०८२ को पूर्व सन्ध्यामा मानव सेवा फाउण्डेसनका कर्मचारी द्धारा सरसफाइ अभियान सञ्चालन भैरहेको छ । करिब १०० जना भन्दा बढी कर्मचारीहरुको संलग्नतामा पाशपत क्षेत्रमा सरसफाई आयोजना गरिएको छ । अषाढ महिनाको चर्को घाम, वर्षा, हावाहुरीको प्रवाह नगरी आफ्नो कार्यलाई निरन्तरता दिइरहनुभएको छ । जस्तोसुकै परिस्थितीका वाबजुत आफ्नो कार्यप्रति लगाव राख्नुहुने कर्मचारी प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि वहाँहरुको समाजसेवा प्रतिको झुकाव अझ बढिरहोस् भन्ने कामना गर्दछौं ।


मानव सेवा फाउण्डेसन, नेपाल
कलंकी १४—काठमाण्डौं

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *