मानव सेवा फाउण्डेसनका कर्मचारीद्धारा पोखरा ड्याम्म क्षेत्रमा सरसफाई सम्पन्न–

कास्की जिल्ला पोखरा महानगरपालिकाको ड्याम्म क्षेत्रमा मानव सेवा फाउण्डेसनका कर्मचारीहरुले सरसफाई कार्यक्रम सम्पन्न गर्नुभएको छ । भुकम्प, बाढी पहिरो, दुर्घटना क्षेत्रमा जस्तो सुकै परिस्थितिका बाबजुत अहोरात्र खटिने होनहार कर्मचारी प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै वहाँहरुको कामप्रतिको लगनशिलतालाई हृदय देखी नै हार्दिक आभार व्यक्त गर्दछौं । आगामी दिनहरुमा पनि वहाँहरुको सामाजिक कार्यप्रति अझ बढि हौसला मिलिरहोस भनि भगवान श्री पशुपति नाथसँग प्राथना गर्दछौं ।


मानव सेवा फाउण्डेसन परिवार,
कलंकी १४–काठमाण्डौं

Posted In :

Leave a Reply

Your email address will not be published. Required fields are marked *