कास्की जिल्ला पोखरा महानगरपालिकामा रहेको शिवमणी कैलाशधाम मन्दिर परिसरमा मानव सेवा फाउण्डेसनका कर्मचारीहरुले सरसफाई कार्य सम्पन्न गर्नुभएको छ । स्वच्छ , हराभरा पोखरा बनाउने उदेश्यका साथ खट्नुभएका कर्मचारी प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै वहाँहरुको कामप्रति हृदयदेखी नमन गर्न चाहान्छौं, आगामी दिनहरुमा पनि वहाँहरुको कामप्रतिको लगाव अझ बढिरहोस भन्ने कामना गर्दछौं ।
मानव सेवा फाउण्डेसन परिवार,
कलंकी १४–काठमाण्डौं
Leave a Reply